२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र बङ्लादेशबीचको खेल बराबरी



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुबै टोलि गोल गर्न सकेका छैनन् ।

रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला पुगेका छन् ।