१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता जोगाउन अध्यक्ष ओलीसंग सामुहिक छलफल गर्ने पाँच नेताको निर्णय



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका पाँच सदस्य बीच भएको छलफलले ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी संग  सामुहिक छलफल गर्ने निर्णय गरेको छ ।   

दिउसो तीन बजे पार्टी मुख्यालय धुम्वाराहीमा बसेको बैठकमा पार्टी भित्र देखिएको समस्याका बारेमा अध्यक्ष ओलीसंग सामुहिक छलफल गर्ने निर्णय गरेको हो । 

अध्यक्ष दाहाल, बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम र नारायणकाजी श्रेष्ठ सम्मिलित छलफलले पार्टी एकतालाई जोगाएुर अघि बढ्न अध्यक्ष ओली संग छलफल गर्ने निर्णय भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।