२३ श्रावण २०८३, शनिबार
,
Latest
चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ



अ+ अ-

काठमाडौं । अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ भएको छ ।

बुधबार बिहान विपिनकी पत्नी रेस्मा कटुवालले सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन् ।

विपिन अहिले ‘ऊनको स्वीटर’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन हुँदाहुँदै विपिनलाई मातृशोक परेपछि छायांकन रोकिएको थियो ।