१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युष्टि पार्टी ( नेकपा)को सचिवालय बैठक शुक्रबारका लागि बोलाईएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मध्यान्न चार बजेका लागि बैठक बस्ने जानकारी महासचिब बिष्णु पौडेलले सचिवालय सदस्यहरुलाई जानकारी गराउनु भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल , बामदेब गौतम र नारायणकाजी श्रेष्ठले गएको २३ गते  शनिबार दुई पेज लामो पत्र बुझाउर्दै ४८ घण्टा भित्र बैठक बोलाउन मा गर्नुभएको थियो । अध्यक्ष  केपी ओलीले  निबेदनमा तोक लगाउदै बैठक सल्लाहका बैठक बोलाउन महासचिब पौडललाई निर्देशन दिनु भएको थियो ।