१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल विजयी



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

केहिबेरअघि सम्पन्न खेलमा लिभरपुलले क्रीस्टल प्यालेसलाई उसकै घरेलु मैदानमा १(० गोलले हराएको हो ।

लिभरपुललाई जित दिलाउन एकमात्र गोल डिओगो जोटाले गरे । उनले खेलको ९ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलले ७ खेलबाट १८ अङ्क जोडेर दुरि बढाएको छ । प्यालेस ३ अङ्कका साथ १८ औं स्थानमा छ ।