१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालना गर्दै गोरखा दरबार संग्रहालय दर्शकहरुको लागि खुला गरियो (फोटोफिचर)



अ+ अ-

गोरखा । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पालना गर्दै गराउँदै आइतबार (आज) देखि गोरखा दरबार संग्रहालय दर्शकहरुको लागि खुला गरिएको छ । आज १५० जना अवलोकनकर्त्ताहरुले संग्रहालयको अवलोकन गर्नुभएको छ । (फोटोफिचर)