१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा १७ सय ९० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुग्यो



अ+ अ-

काठमाडौं।पछिललो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

२४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको  मन्त्रालयले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म संक्रमित मध्ये २ लाख ४ हजार ९५८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।