३ आश्विन २०८१, बिहीबार
,
Latest
जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत ‘तिमी छौ र पो’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । बहुचर्चित नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गीत ‘तिमी छौ र पो’ नामक गीती एल्वम सार्वजनिक भएको छ ।

सुरेन्द्र चित्रकारको निमार्ण एवं टिका बम्जनको सङ्गीत, दृष्टिबाणी धितालको को शब्द रचना रहेको गीतको भिडियोमा सनम तामाङ्खको छांयाकन, अर्जुन खड्काको सम्पादन तथा दामी क्रिएशनको पोष्ट प्रोडक्सन रहेको छ ।

गीतका मोडलका रुपमा मुस्कान लामा रहेकी छन् भने उनलाई भुवन अधिकारीले साथ दिएका छन् ।

माया प्रेममा आधारित सो गितलाई आईतबार ओ एस आर मार्फत सार्वजनिक गरिएको छ ।

लामो समयदेखि शीक्षण पेशामा क्रियाशील चित्रकारले विभिन्न गीत कविताहरु रचना गरेका छन् ।

चित्रकार हाल नेपाल पुनःर्वीमा कम्पनीमा समेत कार्यरत छन् ।