२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्कोनमा श्रीकृष्ण जन्माष्टमी -फोटो फिचर



अ+ अ-

काठमाडौँ। श्रीकृष्ण जन्माष्टमी अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले कृष्ण जन्मोत्सव मनाएको छ ।

सोमबार बुढानीलकण्ठस्थित श्रीश्री राधागोविन्दहरि मन्दिरमा श्रीकृष्ण जन्माष्टमी महोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा विश्व प्रख्यात गुरुद्वय श्रद्धेय स्वामी पत्रीदास एवम् श्रद्धेय रुपेश्वर गौर दासद्वारा युवा वर्गमाझ आध्यात्मिक तथा सांस्कृतिक जागरणका निमित्त विशेष प्रवचन आयोजना गरिएको थियो ।

महोत्वसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री मानविर राई, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सिँचाइमन्त्री दिपक खड्का, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सहभागी हुनु भएको थियो ।