१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस नेपाल वर्ल्डको उपाधि भिडन्त, नम्रता श्रेष्ठले जितिन् ताज (फाेटाे फिचर)



अ+ अ-

मिस नेपाल वर्ल्डकाे उपाधिका लागि राजधानीमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा नम्रता श्रेष्ठले २० जना प्रतिस्पर्धीलाइ पछि पार्दै उपाधि जितिन् । हिडेन ट्रेजरले आयाेजना गरेकाे यस प्रतिस्पर्धाका उपाधि विजेताका केही तस्वीरहरूः (तस्वीरः हिडेन ट्रेजर र रासस)