४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा छुटे



अ+ अ-

काठमाडौँ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् ।

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा छुटेका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गर्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।