१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार थपिए कोरोना भाइरसका १ हजार १४ जना संक्रमित



अ+ अ-

काठमाडौँ । सोमबार देशभर १ हजार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार २२० पीसीआर परीक्षणमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।