सप्तरी। चिसो बढेसँगै सप्तरीको राजविराजमा बाक्लो हुस्सु लागेको छ । हुस्सु लाग्न सुरु भएको र आज दिउँसो पनि घाम नलागेकाले अब तराईमा जाडो बढ्ने स्थानीयवासीको अनुमान छ ।

तस्बिरः अरुणकुमार यादव/रासस