२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी परेपछि काठमाडौं (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरु वर्षाका कारण प्रभावित बनेका छन् ।

उनीहरु कसैले छाता त कसैले र्‍याङकोट र ब्यानरहरुको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ । पानी परेको समयका कैद गरिएका केही तस्बिरहरु:

तस्बिरहरु: न्युज एजेन्सी नेपाल