४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । तर, उनले विश्वासको मत नलिई संसद्मा सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर सोडारीले राजीनामा दिएका हुन् ।