२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द



अ+ अ-

काठमाडौं । जहाज दुर्घटना भएपछि त्रिभुन विमानस्थलको उडान र अवतरण बन्द गरिएको छ ।

बुधवार प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि उडान र अवतरण बन्द भएको हो ।

उद्धार कार्य चलिरहेकाले अहिले विमानस्थलको उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले बतायो । अहिले अन्तराष्ट्रिय विमान आकाशमा नै होल्ड गरिएको छ ।

थाइ एयरवेजको काठमाडौं आउदै गरेको जहाज भारतीय आकाशमा होल्ड गराईएको छ भने बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड गराईएको छ ।