२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ३ प्राणीलाई निकै शुभ मानिन्छ, घरमा पाल्दा सौभाग्य प्राप्त हुन्छ



अ+ अ-

एजेन्सी । मानिसहरुले घरमा विभिन्न किसिमका जनावर पाल्दछन् । धेरैले बिरालो पाल्छन् भने कोही कुकुर पाल्न रुचाउँछन् । घरपालुवा जनावरलाई परिवारको सदस्यजस्तै मानिन्छ र सदस्यको रूपमा हेरचाह गरिन्छ ।

यस्तो अवस्थामा आज हामी तपाईलाई वास्तु अनुसार ३ यस्ता जनावरको बारेमा बताउन गइरहेका छौँ जसले घरमा सुख र समृद्धि ल्याउने गर्दछ ।

वास्तुका अनुसार घरमा सुगा पाल्नु निकै शुभ मानिन्छ । घरमा सुगा राख्दा सकारात्मक उर्जाको प्रवाह कायम रहन्छ । जसले गर्दा झगडा कम हुन्छ र घरमा खुसी रहन्छ । तर ध्यान राख्नुहोस् कि तपाईको घरमा सुगाको राम्रो हेरचाह गर्नुहोस् ।

खरायो जति सुन्दर देखिन्छ, वास्तुशास्त्रमा यसलाई पाल्नु उस्तै शुभ मानिएको छ । वास्तुशास्त्रमा घरमा खरायो आउनु शुभ संकेत मानिन्छ । यसो गर्दा परिवारमा सुख शान्ति कायम रहन्छ । साथै, खरायोले धन प्राप्तिको संकेत पनि गर्छ ।

धेरैले घरमा माछा राख्छन् । वास्तुशास्त्रमा पनि घरमा माछा राख्नु निकै शुभ मानिएको छ । यसलाई आशीर्वादको संकेतको रूपमा लिइन्छ । यसबाट साधकले आर्थिक संकटबाट पनि राहत पाउन सक्छन् । यसका लागि माछाको ट्याङ्कीलाई दक्षिण–पूर्व दिशामा राख्नुपर्छ । यसो गर्नु तपाईको लागि फाइदाजनक हुन सक्छ ।