२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’



अ+ अ-

काठमाडौँ । चर्चित हास्यकलाकार सागर लम्साल ‘बले’ले लगन गाँठो कसेका छन् । उनी स्नेहा दंगालसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

केही समयअघि उनी प्रिज्मा खतिवडासँग प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

अन्ततः लम्सालले झापाकी दंगालसँग बिहे गरेका हुन् ।