४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने



अ+ अ-

काठमाडौँ । अशोक राई नेतृत्व जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

साथै, जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ राष्ट्रिय सहमतिको सरकारमा सहयोग र सहकार्य गर्ने निर्णय पनि गरेको छ ।