७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वका सबैभन्दा महँगा शहर



अ+ अ-

एजेन्सी । गाउँमा रोजगारीको अवसर नहुँदा मानिसहरु सहरतिर पलायन भइरहेका छन् । तर यस्ता धेरै सहर छन्, जहाँ बस्न सजिलो छैन ।

वास्तवमा, यी शहरहरू यति महँगो छन् कि तपाईंले यहाँ कमाएको भन्दा बढी खर्च गर्नुहुनेछ ।

मर्सर सर्वेक्षण २०२४ को रिपोर्टमा विश्वका सबैभन्दा महँगो सहरको बारेमा जानकारी दिइएको छ ।

मर्सर सर्वेक्षण २०२४ को कस्ट अफ लिभिङको रिपोर्ट अनुसार विश्वको सबैभन्दा महँगो सहरको कुरा गर्दा हङकङ पहिलो नम्बरमा छ । यस्तै, सिंगापुर दोस्रो र जुरिच तेस्रो स्थानमा छ ।

यसैगरी, जेनेभा चौथो, बासेल पाँचौं, बर्न छैटौं, न्युयोर्क सातौं, लण्डन आठौं, नासाउ नवौं र लस एन्जलस दशौं स्थानमा छन् । विश्वका शीर्ष २० महँगो सहरमध्ये ७ अमेरिकाका मात्र छन् ।