५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ७६ (३)अनुसार नै सरकार बन्छः माओवादी सांसद यादव



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार नै नयाँ सरकार बन्ने दाबि गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको सरकार बन्ने बताए ।

‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु’,उनले भने ।

संविधान संशोधन गरि देशलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको हो भने सो स्वीकार्य नहुने उनको भनाई छ ।