काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध संघर्ष गरिरहेको छ ।
नेपालले १६ ओभरमा ५ विकेट गुमााएर ७७ रन बनाएर खेलिरहेको छ ।
नेपालको क्रिजमा दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन् ।उनीहरुले ५६ बलमा ५० रनको पार्टनरसिप गरेका छन् ।
बंगलादेशलाई हराउन नेपाललाई २४ बलमा ३० रनको आवश्यकता रहेको छ ।