८ श्रावण २०८३, शुक्रबार
,
Latest
‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले एकै ओभरमा दुई विकेट गुमायो



अ+ अ-

काठमाडौ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध दुई विकेट गुमाएको छ ।

नेपालले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल र चौथो बलमा अनिल शाहलाई गुमाएको हो ।

ताजा स्थितीमा नेपालले तीन ओभरमा दुई विकेट गुमाएर ९ रन बनाएको छ ।




भर्खरै