३० श्रावण २०८३, शनिबार
,
Latest
बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो



अ+ अ-

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फिल्डिङ गर्दै छ । किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।

बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि तिब्र गतिका बलर सोमपाल कामिले पहिलो विकेट लिएका हुन् ।

यस्तै दोस्रो विकेट दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । उनले नजमुल होसेनलाई ४ रनमा आउट गराए ।

बंगलादेशले तीन ओभरमा २ विकेटको क्षतिमा १३ रन बनाएको छ ।