२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बिडारीबाट अध्यादेश अस्वीकार प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना दर्ता गराउनु भएको छ ।

सबैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मंसिर ३० गते आफु अनुकलहुने गरी सबैधानिक परिषद्को कार्यबिधि संशोधन गरी अध्यादेश जारी गराउनु भएको थियो । कुनै अध्यादेश पेस भएपछि अस्वीकार गरियोस् भनी राष्ट्रियसभा सदस्यहरुले विरोधको सूचना पेस गर्न पाउने सबैधानिक व्यवस्था छ अनुसार सासद बिडारीले विरोधको सूचना दर्ता गराउनु भएको हो ।

शुक्रबार बसेको राष्ट्रियशभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेको थियो ।