२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?



अ+ अ-

एजेन्सी । जब तपाई साबुन प्रयोग गर्नुहुन्छ, तपाईले सोचिरहनु भएको छ कि यी साबुनहरू विभिन्न रंगका भए पनि तिनीहरूको फिँज सेतो रंगमा मात्र किन निस्कन्छ ?

लुगा धुने होस्, नुहाउने होस् वा भाँडाकुँडा सफा गर्ने होस्, हरेक काममा फरक–फरक साबुनको प्रयोग गरिन्छ । तर तपाईको मनमा यो प्रश्न अवश्य उठेको होला कि साबुन जुनसुकै रङको किन नहोस् त्यसबाट सेतो फिँज मात्र किन निस्कन्छ ?

वास्तवमा जब कुनै पनि चीजले प्रकाशका सबै रंगहरू ग्रहण गर्छ तब त्यसको रंग कालो देखिन्छ । यदि प्रकाशका सबै रंगहरू प्रतिबिम्बित भए वा सो वस्तुले अवशोषित गरेनन् भने यसको रंग सेतो देखिन्छ ।

साबुनको थोपामा पर्ने प्रकाशका सबै रंगहरू प्रतिबिम्बित हुन्छन् । यही कारणले गर्दा साबुनको रंग फरक भए पनि यसको फिँजको रंग सेतो हुन्छ । प्रकाशको परावर्तनको एउटा कारणले गर्दा फिँज बुलबुलेको काँचको रूप जस्तै देखिन्छ ।




भर्खरै