२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा !



file
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदहरुको लेबीको विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले सांसदहरुले तिरेको लेबीको सदुपयोग हुन थालेपछि लेबी नै नतिर्ने निर्णय भन्दै सचिवालयमा पत्र पठाउनु जायज नभएको बताउनुभएको हो ।

त्यति मात्र नभएर उहाँले यसअघि आफ्नो खल्तीमा सांसदको लेबी आउन्जेल सही तर त्यही लेबी पार्टीको काममा सदुपयोग भएपछि नतिर्ने भन्दै सचिवालयमा पत्र पठाउने जायल होला र मान्यवर ? भन्दै प्रश्न गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम चौधरीबीच विवाद छ । लेबीको कुरा पनि दुई नेताको विवादकै परिणामको अर्थका रुपमा लिइएको छ ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

आफनो खल्तीमा सांसदहरु को लेबी आउंजेल सही पार्टीकै कामको लागी अब लेबी को सही उपयोग हुन लागे पछि लेबी नातीर्ने निर्णय भन्दै
सचिवालयमा पत्र पठाऊनु जायज होला र मान्यवर !
जय नागरिक




भर्खरै