२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला



file photo: can
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ ।

योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।