१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ बलमा ४० रन बनाएर आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा ओपनर आसिफ शेखलाई गुकाएमो हो । उनी १८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४० रन बनाएर आउट भए ।

आसिफ र कुशल भुर्तेलले पहिलो विकेटको लागि ७० रनको साझेदारी गरेका थिए । ११५ रनको लक्ष्य पाएको नेपालले ताजा स्थितीमा ८ ओभरमा दुई विकेट गुमाएर ७९ रन बनाएको छ ।