१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण



अ+ अ-

काठमाडौँ । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिरिदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए ।

पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि पार्टीभन्दा बाहिरका मानिसले आक्रमण गरेका नेता सिंहले बताए । आक्रमणकारी भने फरार रहेका छन् ।

साढे ११ बजेतिर नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि श्रेष्ठमाथि आक्रमण भएको थियो ।