काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठकपछि बहिरिदै गर्दा एक पुरुषमाथि कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।
ती पुरुष को हुन् भन्ने खुलेको छैन । कुटपिटपछि अध्यक्षलगायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ ।