२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस गजुरीमा दुर्घटना, ६ जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौँ ।कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङ गजुरीको गलौदीस्थित सडकमा  दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस राजमार्गबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले छ ।