मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा मङ्गलबार पुजाआजाका लागि पुगेका भक्तजनहरु । मुक्तिनाथ मन्दिरमा केही दिनयता दैनिक ५०० जनाको हाराहारीमा भक्तजन आउन थालेका छन् । तस्बिर: सन्तोष गौतम/रासस
© 2023