४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थपिए ३ हजार ५४० संक्रमित, ३२ जनाको निधन



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमित निको भएका छन् ।  माघ १३ देखि आजसम्म ३२ जनाको कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ ।