२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तीन विकेट गुमायो, ४२ रन बनाएर आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटमा कप्तान पौडेललाई गुमाएको हो ।

उनी सातौ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा क्याच आउट भए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए ।

नेपालले यसअघि ओपनरद्वयलाई सस्तैमा गुमाएको थियो । कुशल भुर्तेल पहिलो बलमै एल्बिडब्ल्यू आउट भएका थिए भने आसिफ शेख ६ रन बनाउदा पेभेलियन फर्केका थिए ।

२०७ रनको विशाल लक्ष्य पाएको नेपालले ताजा स्थितीमा ८ ओभरमा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।




भर्खरै