२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्र अन्तर सर्घष गर्ने ,धेरै पेल्न खोजे कुनै पनि बेला छुट्टिनुपर्ने –नेपाल पक्ष



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको माधब नेपाल पक्षले प्रधानमन्त्री  तथा अध्यक्ष केपि ओली संग पार्टी भित्र अन्तरसर्घष गर्ने धेरै पेल्न खोजे कुनै पनि बेला  छुट्टिनुपर्ने अबस्था आउन सक्ने आकंलन गरेको छ ।  

बानेश्वरस्थित अर्याल होटलमा बुधबार जम्मा भएका नेपाल पक्षका नेताहरुले   माओवादीसँग एकीकरणअघिकै पार्टी संरचना क्रियाशील गराउन तल्ला कमिटिीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

पार्टीका संरचनाहरु पुरानै अबस्थामा यथाबत राख्नु पर्ने तल माथी गर्न खोजे बिद्रोह गर्न तयार रहने निर्णय पनि गरेको छ ।  

प्रधानमन्त्री ओलीलाई साथ दिएका पूर्व माओबादी नेताहरु लाई थप जिम्मेवारी दिने निर्णयलाई अस्वीकार  गर्ने र समानान्तर समितिहरु बनाएर अघि बढ्ने तयारी पनि माधब नेपाल  पक्षले गरेको छ ।  

नेपाल पक्षले पार्टी केन्द्रिय कार्यलय बाहेक बालुवाटारमा बैठक बोलाए सहभागि नहुने र ओलीले लिने रणनीतिका आधारमा अघि बढ्ने निर्णय पनि नेपाल पक्षले गरेको छ ।  




भर्खरै