२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४८४ जनाको नमुना परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहीबार देशभर ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४,४८४ जनाको पिसिआर परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएसँगै २ लाख ७५ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ जना कोरोनामुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ । 

यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,०१२ पुगेको छ।