२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकप खेल्न जाने टिमलाई मेरिना इम्पेक्सले गर्‍यो बिदाइ



अ+ अ-

काठमाडौं । मेरिना इम्पेक्सले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू(१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मेरिना इम्पेक्सका अधिकारीहरुले खेलाडीलाई बिदाई गरेका हुन् ।

बिदाई समारोहमा क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत पदाधिकारी सहभागी रहनु भएको थियो ।

मेरिना इम्पेक्सले टी-२० विश्वकप छनोटमा सहभागी खेलाडी र पदाधिकारीलाई सुट समेत उपलब्ध गराएको छ ।मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने सम्झौता गरेको थियो ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।