२० आश्विन २०८१, आईतवार
,
Latest
दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपका एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताए ।

आगामी माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।