२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्कल्प यात्रा’को समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमालेले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने तयारी गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा गर्दै पुस १ मा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

एमाले नेतृत्वले यात्राका क्रममा मध्यपहाडका जनताका समस्या, गुनासा र सम्भावनाबारे अध्ययन गरेको बताएका छन् । सोही अध्ययन र रिपोर्ट सार्वजनिक गरिने बारे बैठक बोलाउन लागिएको बताईएको छ ।




भर्खरै