३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थ्री नेसन्स कपको फाइनल खेल, प्रधानमन्त्री ओली पनि खेल हेर्न रंगशाला जानुहुँदै



अ+ अ-

काठमाडौं। आज दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबलको फाइनल खेल हुँदैछ । फाइनल खेलमा बंगलादेश र नेपाल भिड्दै छन्। नेपालले पछिल्ला आठ खेलमा (किर्गिस्तानको युवा टिमसहित) गोल गर्न सकेको छैन । प्रतियोगिताकै पहिलो गोल गर्ने होडमा यी दुई थ्री नेसन्स कप फुटबलको उपाधिका लागि सोमबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैले आजको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाँदै हुनुहुन्छ । खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

फाइनल खेल हेर्न सुवास नेम्वाङ लगायतका अन्य नेता र केही मन्त्री पनि सहभागि हुने जानकारी आएको छ ।