६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको झम्सिखेलमा गोली चल्यो



अ+ अ-

काठमाडौं । ललितपुरको झम्सिखेलमा एकजना पक्राउ परेका छन् ।

लागुऔषध कारोबारीको आशंकामा पछ्याउँदै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गर्दै एकजनालाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । प्रहरीले उनको विस्तृत विवरण भने खुलाएको छैन ।