२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लज्जास्पद ब्याटिङमा नेपालले भारतलाई दियो ५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो लज्जास्पद ब्याटिङमा भारतलाई ५३ रनको लक्ष्य दिएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुँदै ५२ रन बनायो । भारतविरुद्ध नेपालका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि हेमन्त धामी ८, अर्जुन कुमाल ७, दीपक बोहोरा ७ ,गुल्शन झा ४, दिपेश कँडेल ४, सुवास भण्डारी २, कप्तान देव खनाल २, आकाश चन्द ४ र दीपक बोहोराले एक रन बनाए । भारतले नेपाललाई एक्स्ट्रा १३ रन दिएको छ ।

भारतको लागि राज लिम्वानीले ९.१ ओभरमा तीन मेडनसहित १३  रन खर्चिएर उत्कृष्ट ७ विकेट लिए । यस्तै, आराध्य शुक्लाले दुई विकेट लिदा अर्सिन कुर्कार्ािले एक विकेट लिए ।