२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय सम्पादन समिति बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ । बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न बैठक बोलाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुनेछ ।

राप्रपाले पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बस्दै छ ।




भर्खरै