१० श्रावण २०८३, आईतवार
,
Latest
पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक बन्धनमा बाँधिइन् राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना



अ+ अ-

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

अञ्जनाले भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन् । अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् ।

उमेर समूहको टोलीको कप्तानी गरिसकेकी अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीमा नियमित सदस्य रहँदै आएकी छिन् ।

उनले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।