५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नातिनी प्रतिभाको अर्थशास्त्री रेग्मीसँग ईंगेजमेन्ट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहालले लगनगाँठो कस्ने भएकी छन् ।

प्रधानमन्त्रीकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभाको युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग ईंगेजमेन्ट भएको हो । मंगलबार भएको ईंगेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए ।

प्रतिभा र विज्ञानबाबुको मंसिर २३ मा विवाह हुने बताइएको छ । गोर्खा घर भएका विज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् ।