• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ । उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए ।