१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

षड्यन्त्र र छलछाम नगरी आत्मालोचना गरौ: योगेश भट्टराई

षड्यन्त्र र छलछाम नगरी आत्मालोचना गरौ: योगेश भट्टराई
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता  योगेश भट्टराईले  षड्यन्त्र र छलछाम नगरी आत्मालोचना सहित छलफलमा जुट्न नेताहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेता भट्टराईले जमिनमा टेक्दै घरातलमा  फर्कन आग्रह गर्नुभएको छ । उहाँले लेख्नु भएको छ

आलोचना र आत्मालोचना बारे 
पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ । 
त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रिय कमिटीको बैठक आयोजना गरौ ।  बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौ ।  
आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौ ।  पार्टीलाई बिधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔ ।

 महाधिबेशन र सबै तहका अधिबेशन आयोजना गरौ, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौ र परिणाम सबैले स्वीकार गरौ ।  आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउं ।  जमिनमा टेकौ र जनता तर्फ फर्कौ ।  यसैमा छ सबैको भलो ।