८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईले छ विकेट गुमाएको छ ।

स्पिनर सन्दीप लामिछानेले बसिल हमिदलाई आउट गराउदै नेपाललाई छैठौ सफलता दिलाए ।

ताजा स्थितीमा युएईले १८ ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको छ ।