काठमाडौँ । युएईका यूवा ब्याटर वृत्य अरविन्दले अर्धशतक बनाएका छन् ।
वुत्यले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ४४ बलमा ६ चौका र २ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे ।